Nepal DRR Portal

Government of Nepal

Nepal Disaster Risk Reduction Portal

Kathmandu, Nepal

    National Flag of Nepal
मिति २०७७-असार २०ः आगामी ३ दिन प्रमूख नदीमा बाढीको ठूलो जोखिम छैन, मझौला र साना नदीमा मध्ययम जोखिम रहेको छ । तर असार २४ गते देखि देशैभरका नदीको बहाव तिब्र बढ्ने र असार २६, २७ र २८ गते देशैभरका ठुला, मझौला र साना नदीमा बहावले सतर्कता तह पार गरी खतरा आसपास पुग्ने उच्च संभावना रहेकाले संभावित उच्च जोखिम सामना गर्न पूर्वतयारीलाई प्राथमिकता दिन अनुरोध छ
View detail on DHM