Nepal DRR Portal

Government of Nepal

Nepal Disaster Risk Reduction Portal

Kathmandu, Nepal

    National Flag of Nepal
RECENT NEWS
मिती:-२०७५/११/०९ गते अं. १०:४० बजेको समयमा जि.बाँके, नेपालगंज उ.म.न.पा. वडा नं. ८ रानीतलाउ नजिक बस्ने बर्ष ३४ को अमर कुमार बँसाकारको घरमा आगलागि हुँदा निजकै टेन्ट हाउसका लत्ता कपडा, ईलेक्ट्रिक सामान र घरको लत्ता कपडा गरी अं. मुल्य रु.३,५०,०००।– बराबरको क्                          दाङमा आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको छ ।                           मिति २०७५/१०/१३ गते धादिङको रुभिभ्याली गा..पा.वड नं. ४ स्थित पहिरोमा पुरिएका निर्बु तामाङ र धन तामाङको मृत अवस्थामा लास फेला परेको र ४ वटा बाख्रा जिवितै उद्वार गरिएको छ                          धादिङ जिल्लाको उत्तरी क्षेत्र रुभिभ्याली गाउँपालिकामा सितलहरका कारण करिव २०० भेडा सहित दुईजना मानिसहरु सुरक्षित हुनका लागी ओडारमा बसिरहेको हवस्थामा पहिरो आई ओडारनै पुरिएपछि उद्दारका लागी सशस्त्र प्रहरी बलका उद्दार टोली नेपाली सेनाको हेलिकप्टर द्वारा उक्त                           बाँके, नेपालगंज उपमहानगरपालिका वार्ड न.२३, जंगलीसिंहपुरवा बस्ने बर्ष २३ को लाल मोहमद्द दर्जिको चट्ट्यांग लागी मृतु /