Nepal DRR Portal

Government of Nepal

Nepal Disaster Risk Reduction Portal

Kathmandu, Nepal

    National Flag of Nepal
श्रावण ३१ : आज सप्तकोशीमा बहाब बढ्दो हुने र सतर्कता आसपास पुग्ने,कोशीको मुख्य सहायक नदी तमोरमा बहाब खतरा तह आसपास हुने,नारायणीमा बहाब सतर्कता भन्दा माथि र खतरा आसपास हुने पूर्वानुमान रहेकाले तटिय क्षेत्रमा उच्च सतर्कता अपनाऔ
View detail on DHM