Nepal DRR Portal

Government of Nepal

Nepal Disaster Risk Reduction Portal

Kathmandu, Nepal

    National Flag of Nepal
मिति असोज ५ !!! असोज ६ गते रातीबाट देशका सबै नदीमा बहाव बढ्ने र असोज ७ ,८ ,९ र १० गते देशैभरका नदीमा बहाव उच्च हुने पूर्वानुमान रहेकोले असोज ७- ११ गते सम्म नदीतटिय क्षेत्रका कृयाकलाप नगर्न वा गर्नुपरेमा अति उच्च सतर्कता अपनाउन हुन अनुरोध छ ।
#अलर्ट असोज ७ # आज भोलि र पर्सी सबै नदीमा बहाव बढ्ने आज रातीबाट #तिनाउ,#पश्चिम राप्ती,#बबई,# नारायणीको कालीगण्डकी लगायत अन्य सहायक नदीमा बहाव #उच्च हुने,भोलि #सतर्कता- #खतरा पुग्न सक्ने, तटिय क्षेत्रमा #अतिउच्च सतर्कता अपनाउनहुन अनुरोध छ ।
View detail on DHM