बंगालको खाडीमा विकसित भएको 'मोन्था' नामको चक्रबातको प्रभावले आगामी ३ दिन  कोशी, मधेस र बागमती प्रदेशहरुमा मध्य्यम देखि भारी बर्षाको पूर्वानुमान रहेको र यस अनुसार कोशी, बागमती, कमला, कन्काई, पूर्वी राप्ती र यिनका सहायक नदीहरुको बहाव सतर्कता तह आसपास पुग्ने पूर्वानुमान रहेको छ । 
          View detail on DHM