Nepal DRR Portal

Government of Nepal

Nepal Disaster Risk Reduction Portal

Kathmandu, Nepal

    National Flag of Nepal
RECENT ALERTS
मिति २०७३/११/१६ गते अ. १५:०० बजेको समयमा जि. सप्तरी बरही विरपुर-५ बस्ने बिस्नु देब यादबको घरमा आगलागी हुदा अ.म.रु.१,२०,०००|-बराबरको क्षति |                          मिति २०७३/११/१४ गतेका दिन जिल्ला दांग पुरन्धारा गा.बि..स.८ मा आगलागी हुँदा ३ लाख बराबरको क्षेती , २ वटा गोरु मृत्यु १ वटा गाई घाइते मानबिय क्षेती नभयको                           जिल्ला दांग गोबरडीया गा.बि.स. वार्ड न. ७ मा मिति २०७३/११/१६ गते आगलागी हुँदा १,५०,०००/ बराबरको क्षेती भयको छ ।                           मिति २०७३|११ |१६ गते जि.सप्तरी इतहरी -९ मा बिधुत सर्ट भई अचानक आगलागी हुदा अ.मु.रु. १ ,५०,००० हजार बराबरको क्षति |                          मिति २०७३/११/१५ गते जि. सप्तरीको कटैया -७ मा आगो ताप्ने क्रममा घार्इते १ महिलाको उपचारको क्रममा मृत्यु भएको ।                         

Quick Links