साउन १८ बिहान ०१:०० बजे
पर्वत जिल्ला स्थित काली गण्डकी नदी ,मोदी बेनी जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको तथा बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखीम रहेकोले बिहान सम्म सतर्कता अपनाइराखौँ ।
जल तथा मौसम विज्ञान विभाग
साउन १८ बिहान १:४४ बजे
रुकुम पश्चिम जिल्ला स्थित ठूलो भेरी नदी ,रिम्ना जलमापन केन्द्रको जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखीम रहेकोले बिहान सम्मै सतर्कता अपनाइराखौँ ।
जल तथा मौसम वि वि
साउन १८ बिहान ०२:०० बजे
उदयपुर जिल्ला स्थित त्रियुगा खोला गाइघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागहरूमा रहनुहुनेहरूले बिहान सम्म सतर्कता अपनाऔ।
जल तथा मौसम विज्ञान विभाग
साउन १८ बिहान ०४:०५ बजे
डोल्पा जिल्ला स्थित ठुली भेरी नदी ,त्रिपुराकोट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको तथा बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखीम रहेकोले बिहान सम्म सतर्कता अपनाइराखौँ ।
View detail on DHM